७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग बोस १३ औं सिजनमा आदित्य नारायण र राजपाल यादव



अ+ अ-

ईन्डियन रियालिटी सो बिग बोसको १३ औं सिजन यहि सेप्टेम्बरबाट सुरु हुने भएको छ । सो सलमान खानले नै संचालन गर्नेभएको छ । सो यसपाली केही फरक ढङ्गले प्रस्तुत हुने बताईएको छ । सो को लोकेसन, थिम, टाईमिङ र कन्सेप्ट पहिलाभन्दा फरक तरीकाले निर्माण गरिएको छ ।

सो को कन्टेस्टेन्टको लागी यस पटक टि.भि. तथा बलिउडको नामिक कलाकारहरुको भुमीका रहने पक्का पक्की भएको छ । सो को लागी ७ कलाकारहरुले कन्ट्रयाकट साईन गरीसकेको छ । फिल्म फेशनबाट लाईममलाईटमा आएकी बलिउड एक्ट्रेस मुग्धा गोडसेले पनि बिग बसको लागी समईन गरीसकेकी छिन् । उनको बोयफ्रन्ड राहुल देव बिग बोसको कन्टेस्टेन्ट भईसकेका छन् ।

टिभीको सुन्दर हंक सिद्धार्थ शुक्ला धेरै दिनदेखि खबरमा छन । उनको सलमान खान कार्यक्रममा जाँदैछन् भन्ने समाचार पुष्टि भइरहेको छ। बालिका वधु प्रसिद्द अभिनेता को एक प्रशंसक अनुयायी हो । मोडल अभिनेत्री माहिका शर्मा यस पटक बिग बॉसको घरमा देखिनेछिन् ।

चंकी पाण्डेको पनि खबर सलमान खानको शो लाई निश्चित मानिदैछ । चंकी पाण्डे आफ्नो हास्य शैली को लागी परिचित छन् ।
यसैगरी अर्का कमेडियन अभिनेता राजपाल यादब पनि सो मा देखिने भएका छन् । साथै देवोलीना भट्टाचार्जी र ,आदित्य नारायण पनि सो मा देखिने पक्का भएका छन् ।