७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ अहिलेसम्मकै उच्च, यस्तो छ आजको मूल्य



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।

मंगलबार सुन तोलामा २ सयले बढेको छ। मंगलबार सुन तोलामा ६८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा १५ सय रुपैयाँले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।