५ असार २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६ ० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाका तिब्रगतिका बलर स्टेनले सन्यास लिए



अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकाका तिब्रगतिका बलर डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

सन्यास लिदै उनले टेष्ट खेल क्रिकेटको सबैभन्दा राम्रो फम्र्याट भएको बताएका छन् । पछिल्लो पटक चोटग्रस्त बनेका डेलले टेष्ट क्रिकेट करिअरबाट सन्यास लिएका हुन् ।

सन् २००४ मा इंग्ल्यान्डविरुद्धको खेलमा डेब्यु गरेका डेलले ९३ टेष्ट खेलेका छन् ।उनले बलिङतर्फ ४३९ विकेट लिएका छन् भने ब्याटिङतर्फ उनले दुई अर्धशतकसहित १२५१ रन जोडेका छन् । टेष्ट क्रिकेटमा डेलको सबैभन्दा राम्रो प्रदर्शन भनेको ५१ रनमा सात विकेट लिनु हो ।

अब एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० क्रिकेटमा ध्यान केन्द्रित बनाउने बताएका छन् ।