२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

देउवाको जीत प्राविधिक मात्र, शेखर र प्रकाशहरुको ग्राण्ड डिजाईनमा मलाई रोकियो : पौडेल

देउवाको जीत प्राविधिक मात्र, शेखर र प्रकाशहरुको ग्राण्ड डिजाईनमा मलाई रोकियो : पौडेल
अ अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा शेरबहादुर देउवाको प्राविधिक रुपमा मात्र जित भएको बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कमा दिनु भएको अन्तरवार्तामा नेता पौडेलले भन्नुभयो, 'प्राविधिक रुपमा शेरबहादुरजीले चुनाव जित्नु भयो तर कांग्रेस विचार बिहिन हुनेभयो ।'

उहाँले भन्नुभयो- 'कांग्रेसभित्र विचार र नेतृत्वको परिवर्तन आवश्यक थियो यो महाधिवेशनले त्यो दिन सकेन ।' नेता पौडेलले आफूलाई नेतृत्वमा पुग्न प्रकाशमान सिंह, शेखर कोईराला, शंशाक कोईरालाहरुले ग्राण्ड डिजाईन गरेको आरोप लगाउँदै उनिहरुको सहयोगबाट नै देउवाले चुनाव जितेको बताउनुभयो । अन्तरवार्तामा पौडेलले भन्नुभयो- 'उहाँहरु मलाई रोक्न चाहानुहुन्थो त्यो पुरा भयो ।'

आफू चुनावी प्रक्रियामा मात्र सामेल नभएको तर मतदातालाई बिबेक प्रयोग गर्न आग्रह गरेका कारण शेखरको १ हजार ८१७ मत प्राप्त भएको उहाँको दाबी थियो । नेता पौडेलले देउवालाई शुभकानमा दिँदै आफू काग्रेसलाई सवल र सक्षम बनाउन क्रियाशिल रहने जानकारी गराउनुभयो ।