२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकमा कमेन्ट गर्न नमिल्नेगरी सिंहले दिए देउवालाई बधाई



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई प्रकाशमान सिंहले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बधाई तथा शुभकामना दिएका हुन् । तर, उनले फेसबकुमा दिएको बधाईमा कमेन्ट भने गर्न नमिल्ने बनाएका छन् । 

सामाजिक सञ्जालमा टिकाटिप्पणी र अश्लिल शब्द प्रयोग गरेर कमेन्ट आउन सक्ने देखेर उनले त्यस्तो बनाएको उनीनिकट नेता बताउँछन् ।

पहिलो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी रहेका सिंहले दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।