१० भाद्र २०८३, बुधबार
,
Latest
तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमा विद्युत जडान गर्दा करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु



अ+ अ-
फाइल फोटो

विराटनगर । घरमा विद्युत जडान गर्दा करेन्ट लागेर मोरङको ग्रामथान गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका ७ नेता चोकका ३५ वर्षीय उमालाल पाँचकोटी रहेका छन् ।

आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा आइतबार राति ९ बजेतिर अचानक करेन्ट लागेर उनी घाइते भएका थिए। गम्भीर घाइते पाँचकोटीको उपचारका क्रममा राति १० बजे नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए।




भर्खरै