२५ पुष २०८१, बिहीबार
,
Latest
सूर्यदर्शन सहकारी ठगी प्रकरण: सरकारी वकिलको जवाफी बहस सकियो सूर्यदर्शन सहकारी प्रकरणः सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने सम्भावना कानून परिवर्तन गरेर भएपनि त्रिभूवन विश्वविद्यालय सुधारेरै छोड्छुः शिक्षामन्त्री भट्टराई देउवामाथि माधवको आरोप: ठेक्कामा कमिसन खान डडेलधुरामा पनि विमानस्थल बनाउन खोजियो लस एन्जलस डढेलोः पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आगलागीमा परी एक जनाको मृत्यु अस्ट्रेलियामा अपार्टमेन्टबाट खसेर नेपाली नर्सको मृत्यु डिल्लीबजार कारागारबाट निलम्वित न्यायाधीश भुवन गिरीको बकपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीको सैनामैनामा सर्पको टोकाइबाट एक जनाको मृत्यु



अ+ अ-

बुटवल । रुपन्देहीको सैनामैनामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा न.१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगर रहेकी छिन् ।

घरको छेउमा सुकमायालाई खुट्टाको औँलामा विषालु सर्पले डसेको वडा सदस्य चन्द्र बहादुर थापाले बताए । उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका ल्याएकोमा अस्पतालले मृत भएको घोषणा गरेको थियो ।