१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भूमा एक महिलाले विष सेवन ‍गरी आत्महत्या गरिन



अ+ अ-

काठमाडौं । राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन ‍गरी आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी लालध्वज सुवेदीले तामाङले शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको बताएका छन् । आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको उनले बताए । उनले पोष्टमार्टमको रिपोर्ट पाएपछि थप खुल्ने बताए ।