१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगलमा शिविर बनाएर जुवा खेल्ने आठजना पेशेवार जुवाडे पक्राउ



अ+ अ-

गोरखा । पालुङ्टार नगरपालिका ५ को जङ्गलबाट आठजना जुवाडे पक्राउ परेका छन्।

गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले गोरखा, तनहूँ र लम्जुङका पेशेवार जुवाडेलाई पक्राउ गरेको हो ।

जङ्गलमा टेण्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरेको इप्रका ठाँटिपोखरीका प्रहरी निरीक्षक सीताप्रसाद चौधरीले बताए । उनीहरुको साथबाट तीन लाख ८७ हजार दुई सय ५० रुपैयाँ बरामद गरेको उनले जनाकारी दिए ।

उनीहरुलाई बिहीबार जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ।




भर्खरै