१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ



अ+ अ-

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार र प्रतिवन्धित सामाग्री सहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने भीरकोट नगरपालिका ९ का शिव दर्लामी र मोहन सिंजाली रहेका छन् ।

गल्याङ नगरपालिकामा शंकास्पद गतिविधि गरेको आशंकामा प्रहरीले खानतलासी गर्दा प्रतिवन्धित विप्लव समुहको नेपाल कम्युनिष्ट पाटीको दस्तावेज फेला परेपछि उनीहरुलाई अनुसन्धान गरिएको थियो ।

उनीहरुबाट एक थान एयरगन, बम जस्तो देखिने आईडि ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लव समुहको विभिन्न दस्तावेजहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले बताए । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।