१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ



अ+ अ-

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार र प्रतिवन्धित सामाग्री सहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने भीरकोट नगरपालिका ९ का शिव दर्लामी र मोहन सिंजाली रहेका छन् ।

गल्याङ नगरपालिकामा शंकास्पद गतिविधि गरेको आशंकामा प्रहरीले खानतलासी गर्दा प्रतिवन्धित विप्लव समुहको नेपाल कम्युनिष्ट पाटीको दस्तावेज फेला परेपछि उनीहरुलाई अनुसन्धान गरिएको थियो ।

उनीहरुबाट एक थान एयरगन, बम जस्तो देखिने आईडि ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लव समुहको विभिन्न दस्तावेजहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले बताए । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




भर्खरै