१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बबई नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता



अ+ अ-
सांकेतिक तस्विर

गुलरिया । बबई नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गुलरिया नगरपालिका वडा नं ४ स्थित ध्रुव उच्च मा.वि मा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सन्देश लम्साल रहेका छन् ।

लम्साल बबई नदीमा साथिहरूसंग पौडी खेल्ने क्रममा बेपत्ता भएको विद्यालयका प्राध्यानाध्यापक मतिराम शर्माले जानकारी दिए ।

पौडी खेल्ने क्रममा लम्साल बेपत्ता भएको सुचना पाए लगत्तै जनपद प्रहरी, शसस्त्र प्रहरी र आफन्तले खोजि जारी राखेको गुलरिया नगरापलिकाका उपप्रमुख शुशिला गिरीले जानकारी दिए । पौडी खेल्न गएका तीन जना मध्ये २ जना सकुसल छन् ।




भर्खरै