१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीरबाट लडेर एक पुरुषको मृत्यु



अ+ अ-

रुकुम । रुकुम पश्चिममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्ला मुसिकोट नगरपालिका–७ खालबोटका ५८ वर्षीय खम्मसिं पुनको शुक्रबार घुर्पाखोलाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक कबिराज रोकायले जानकारी दिए।

उनका अनुसार पुन सडकभन्दा करिब एक सय मिटर तल खसेका थिए। मृत पुनको शवलाई जिल्ला अस्पताल सल्लेमा पोष्टमार्ट पछि आफन्तलाई बुझाइएको उनले बताए।