५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजमा पार्टी प्यालेसमा गीत गाउन लगाइएको प्रतिबन्ध फिर्ता लिन ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । सांसद् रंगमती शाहीले तीजमा पार्टी प्यालेसमा गीत गाउनमा लगाइएको बन्देजप्रति सरकारको आलोचना गरेकी छिन् ।

आइतबारको संसद् बैठकमा उनलेशाहीले महिलालाई रमाइलो गर्न वञ्चित गर्नका लागि पार्टी प्यालेसमा बन्देज लगाइएको भन्दै प्रतिबन्ध फिर्ता लिन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्-‘महिलाहरुले एक दिन पार्टी प्यालेसमा रमाइलो गर्दा भ्रष्टाचार हुने हो र ?’’ विवाहामा ५१ जना भन्दा बढी जन्ती लिन नपाउने भनिएपनि त्यसो नभएकाले महिलाले मनाउने तीजमा पार्टी प्यालेसमा बन्द गर्नु उचित नभएको उनको भनाइ छ ।