५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव योजना



अ+ अ-

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनविरुद्ध अविश्वास प्रस्ताव योजना बनेको छ । ब्रिटेनको मुख्य विपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनले बिना कुनै सम्झौता ब्रिटेन युरोपियन यूनियन (ईयू) बाट बाहिरिने स्थिति ‘नो डिल ब्रेक्जिट’ लाई रोक्न आफूलाई कामचलाउ प्रधानमन्त्री बनाउन आव्हान गरेका छन् ।

उनले बोरिस सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने जनाउँदै त्यो पारित भए आफूले ब्रेक्जिटलाई ढिलोगराउने, मध्यावधि चुनाव आव्हान गर्ने र अर्को जनमत संग्रहका लागि अभियान चलाउने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री जोन्सनले आगामी अक्टोबर ३१ भित्र कुनैपनि अवस्थामा बेलायतईयूबाट बहिर्गमन (ब्रेक्जिट) हुने घोषणागर्दै आएका छन् ।

वहुसंख्यक ब्यवसायीले बेलायत ईयूसँग बिना सम्झौता बहिगर्मन भए ब्यापारमा प्रतिकुल असर पर्ने बताउँदै आएका छन् । बैंक अफ इंग्ल्यान्डले नो डिल ब्रेक्जिट भए वार्षिक ३० अर्ब पाउण्ड भन्दा बढी नोक्सान पर्ने जनाएको छ ।