११ आश्विन २०८१, शुक्रबार
,
Latest
राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्षको मदनपुरस्कार योगेश राज र जगदम्बाश्री वैरागी काइँलालाई



अ+ अ-

काठमााडौं । मदन पुरस्कार गुठीले यस वर्षको मदनपुरस्कार योगेश राज र जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई दिने निर्णय गरेको छ ।

आइतबार बसेको गुठीको साधारसभाले योगेश राजलाई ‘रणहार’ पुस्तकका लागि मदन पुरस्कार दिने निर्णय गरेको हो । जगदम्बाश्री भने साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिन्छ ।

गुठीले मदन पुरस्कार–२०७५ का लागि सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ समावेश थिए ।