१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलामा डुबेर बालकको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा खोलामा डुबेर शनिबार राति एक बालकको मृत्यु भएको छ। मृत्यु भएको अवस्थामा स्थानीय शिव मुखियाका १० वर्षीय छोरा आकाश मुखियाको शव फेला परेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले रतुवा खोलामा डुबेर मृत्यु भएको अवस्थामा राति ९ बजे शव भेटिएको बताए ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको हुन सक्ने बताउँदै उनले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।