२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका विकेटकिपर तथा ब्याट्सम्यान शहजादलाई प्रतिबन्ध



अ+ अ-

काठमाडौं । अफगानिस्तानका विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद शहजादलाई प्रतिबन्ध लागेको छ ।

खेलाडीको आचार संहिता उल्लंघन गरेको भन्दै अफगान क्रिकेट बोर्डको अनुशासन समितिले उनलाई एक वर्षसम्म कुनै पनि क्रिकेटमा सहभागी हुन रोक लगाएको हो ।

बोर्डको अनुमति विना देश बाहिर गएको आरोप छ ।