२२ असार २०८३, सोमबार
,
Latest
सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गंगबुका प्रहरी जवान देबेन्द्र बलायरसहित ३ जनाविरुद्ध मुद्दा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क गंगबुका प्रहरी जवान देबेन्द्र बलायरसहित ३ जनाविरुद्ध मुद्दा दायर गरीएको छ ।

सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका प्रहरी जवान हिटर साउद, देबेन्द्र बलायर र लोकेन्द्र थापाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ।

उनीहरु सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरुविरुद्ध १ लाख विगो कायम गरिएको छ।