७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढ्वाहामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



अ+ अ-

बुटवल । पूर्वपश्चिम राजमार्गको बुटवल उपमहानगरपालिका वडा नम्बर १२, ढवाहामा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक गुल्मी गुर्जुधाराका २६ वर्षीय सुवास पछाई रहेका छन् ।

आज दिउँसो लु २ च ३२६ नम्बरको मालसामान बोक्ने छोटा हात्तीको ठक्करबाट लु ३२ प ५००१ नम्बरको मोटरसाइकलमा सवार पछाईको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।