५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

उस्मान डेम्बेले पाँच साता मैदान बाहिर रहने



अ+ अ-

काठमाडौं । उस्मान डेम्बेले पाँच साता मैदान बाहिर रहने भएका छन् । ला लिगाको पहिलो खेलमा बार्सिलोनाले एथ्लेटिको विल्बाओसँग हार्दा डेम्बेलेको घुँडामा चोट लागेको थियो ।

२०१७ मा बार्सिलोनामा आएपछि उनी छैटौंपटक घाइते भएका हुन् । उनले अहिलेसम्म २२८ दिन चोटमा बिताएका छन् । क्लबमा आबद्ध भएलगतै पनि उनी चोटका कारण १०० दिन मैदान बाहिर भएका थिए ।