५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाश मानसरोवर जाँदै गरेका तीन भारतीय तीर्थयात्रीको मृत्यु



अ+ अ-

नुवाकोट । कैलाश मानसरोवर जाँदै गरेका तीनजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ।

भारतीय नागरिक ५५ वर्षीया इशारा अर्चना जइप्रकाश, ५३ वर्षीय एन्गाडिएरामविलुनी हारी, ५९ वर्षीया स्लभल्ललुर स्वराज लक्ष्मीको लेक लागेर मृत्यु भएको रसुवा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक गोकर्ण थापाले जानकारी दिए।उनीहरुको साउन १,२ र ३ गते मृत्यु भएको हो।