१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीको चोरमारामा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु



अ+ अ-

नवलपरासी । नवलपरासीको चोरमारामा मंगलबार विहान बसको ठक्करबाट एकजना साइकल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मोतिहारी बलुवाका ३६ वर्षीय मोहम्मद साहबिर आलम रहेका छन् ।

काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ४८६ नम्बरको बसको ठक्करबाट मध्यविन्दु नगरपालिका–७ चोरमारा बजारमा प्लाष्टिकको पसल गरी बसेका आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटले बताए ।

बसको ठक्करबाट गम्भीर घाइते भएका आलमको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।