१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका दुईजना विद्यार्थीसहित एकजना व्यापारी पक्राउ



अ+ अ-

सल्यान । सल्यानमा नेत्रविक्रम चन्द विप्लवका दुईजना विद्यार्थीसहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन जिल्ला सदस्य बागचौर नगरपालिका–५ निवासी महेशकुमार विक, शारदा नगरपालिका (१३ स्यानीखाल निवासी विद्यार्थी संगठनको जिल्ला सदस्य सुरेश भारती रहेका छन्।

यस्तै ब्यानर तथा झण्डा तैयार गरिदिने त्रिवेणी गाउँपलिका–४ घर भइ हाल शारदा नगरपालिका –१ श्रीनगरमा केसी डिजिटल आर्टस संचालक हरि केसीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ।

तीनैजनालाई सोमबार बेलुकी श्रीनगर बजारबाट पक्राउ गरिएको हो।