२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मिथले एसेज सिरिजको तेस्रो टेस्ट नखेल्ने



अ+ अ-

काठमाडौं । अस्ट्रेलिया ब्याट्सम्यान स्टिभ स्मिथ एसेज सिरिजको तेस्रो टेस्ट गुमाउने भएका छन्। दोस्रो टेस्टका दौरान घाइते भएका उनी तेस्रो टेस्टमा पर्न असफल भएका छन्।

दोस्रो टेस्टका दौरान स्मिथ इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सर बल लागेर घाइते भएका थिए। चौथो दिनको दौरान घाइते भएर रिटायर्ड हर्ट भएका उनी फेरि मैदान उत्रिएका थिए।

स्मिथको सट्टामा अब मार्नुस लबुसचेन्जले खेल्नेछन्। स्मिथले पहिलो सिरिजमा १४२ र १४४ रन बनाएका थिए। दोस्रो सिरिजको पहिलो इनिङमा ९२ रनमा आउट भएका उनी दोस्रो इनिङमा भने खेल्न सकेनन्।