२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोट्रयाक्ट क्लब अफ भिमादले आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत सङ्कलन



अ+ अ-

तनहुँ । रोट्रयाक्ट क्लब अफ भिमादले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत सङ्कलन भएको छ । 

पौष १ गते आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत सङ्कलन भएको रोट्रयाक्ट क्लब अफ भिमादका अध्यक्ष दिपेन्द्र भण्डारी (अशिम)ले जानकारी दिए । 

भिमाद नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशीले क्लबका अध्यक्ष दिपेन्द्र भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । 

रक्तदानलाई जीवनदानकै रुपमा लिइने भएकाले यसको ज्यादै महत्व रहेको दर्शाउँदै यस प्रकारका कार्यक्रमहरुमा सबै जना जुट्नुपर्ने जोशीको भनाई थियो ।