१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोट्रयाक्ट क्लब अफ भिमादले आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत सङ्कलन



अ+ अ-

तनहुँ । रोट्रयाक्ट क्लब अफ भिमादले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत सङ्कलन भएको छ । 

पौष १ गते आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत सङ्कलन भएको रोट्रयाक्ट क्लब अफ भिमादका अध्यक्ष दिपेन्द्र भण्डारी (अशिम)ले जानकारी दिए । 

भिमाद नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशीले क्लबका अध्यक्ष दिपेन्द्र भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । 

रक्तदानलाई जीवनदानकै रुपमा लिइने भएकाले यसको ज्यादै महत्व रहेको दर्शाउँदै यस प्रकारका कार्यक्रमहरुमा सबै जना जुट्नुपर्ने जोशीको भनाई थियो ।