१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबरुद्ध संसद सुचारु गर्ने उपाए खोज्दै देउवा र दाहाल



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति शेर बहादुर देउवा संग माओबादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबरुद्ध सदन सुचारु गर्ने  लगायत बिषयमा छलफल गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री निबास बालुवाटारमा भएको छलफलमा  सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।यसै गरी   प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारर्बहाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो।  उहाँले कारबाही प्रति असन्तुष्टि जनाउनु भएको थियो ।

भेटमा प्रचण्डले नेपाली काङ्ग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति सहित पदाधिकारीलाई सभापति मार्फत बधाई तथा शुभकामना प्रदान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।