१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको सचिवालय बैठक सुरु



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको छ । हाल प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा गएका छन् ।

यस समयमा उनले सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका छन् । यो प्रचण्डले बोलाएको नेकपाको पहिलो सचिवालय बैठक हो ।

आजको बैठकमा महानगरपालिकाका अध्यक्ष र सचिव तथा प्रवास संगठनका बारेमा छलफल हुने बताइएको छ ।