६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा बुधबार गिरावट



अ+ अ-

काठमाडौं । सेयर बजारमा बुधबार गिरावट आएको छ । बजार १०.२६ अंकले घट्दा ३७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ लाख २१ हजार ४ सय ८६ कित्ता सेयर किनबेच भएको हो । कारोबारमा १६८ कम्पनी सामेल थिए ।

आज बैंकिङ, होटल, विकास बैंक, जलविद्युत लगायत सबै समुह ओरालो लागेको छ । बजार घट्दा दिव्यशवरी हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तिय संस्था, हिामलयन डिस्टिलरी लगायतले सबैभन्दा बढी गुमाएका छन् ।

आज सबैभन्दा बढी कारोबार रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको भएको छ । यसको १० करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।