२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सह– महामन्त्रीमा कोइराला पक्षका पाण्डे विजयी , देउवापक्षका शाही पराजीत



अ+ अ-

काठमाडौ ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सह–महामन्त्रीको पिछडिएको क्षेत्रबाट शेखर कोइराला पक्षका बद्री पाण्डे विजयी हुनु भएको छ । पाण्डेले देउवा पक्षका जीवनबहादुर शाहीले लाई पराजीत गर्नुभएको छ ।

पाण्डेले २४११ मत प्राप्त गर्नुभयो भने  शाहीले २१३३ मत प्राप्त गर्नुभएको छ ।  शाही कर्णाली प्रदेशका मुख्यमन्त्री समेत हुनुहुन्छ ।