१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिता कहाँ पुग्यो?: नायिका अमीषा पटेल



अ+ अ-

अहिलेको समयमा सामाजिक संजालमा भाईरल हुन केहि समय नै लाग्दैन् । हर नयाँ चिजहरु सामाजिक संजालमा मानिसहरु हेर्न लालाहित भएको बेला नयाँ र फरक किसिमको कुराहरुले संसनीपुर्ण रुप लिई र्न हाल्छ । त्यसमाथी पनि चलचित्रको नायक नायिकाहरुको बारेमा बेला बेलामा धेरै सनसनीपुर्ण खबरहरु आईरहेको हुन्छ ।

भर्खरै बलिउडको चर्चित नायिका अमीषा पटेलसंग पनि यस किसिमको घटना घटेको छ । सामाजिक संजालहरुमा उनको कार दुर्घटना भएको भन्ने खबरले तहल्का मचाईरहेको थियो । सामाजिक संजालमा उनको कार दुर्घटनाको खबरलाई बृहत रुपमा फैलाउने काम भएपछि अन्ततः नायिका अमीषा पटेलले यस खबरबारे आफ्नो मुख खोलेकी हुन् ।

उनले आफ्नो शुभचिन्तकहरुलाई आफुलाई केहि पनि नभएको बताईन् । साथै यो खबर झुटो रहेको पनि बताईन् । यो खबर सामाजिक संजालमा भाईरल भएपछि उनलाई उनको आफ्न्त र शुभचिन्तकहरुले उनको दुर्घटनाबारे सोधपुछ र स्वास्थ्यलाभको कामनाहरु आएको थियो ।
तर उनले यो खबर झुटो भएको भन्दै आफुलाई सबैले सम्झेकोमा धन्यवाद प्रकट गरेकी हुन् ।

आफ्नो शुभचिन्तकहरुलाई आफुलाई केहि पनि नभएको बताईन् । साथै यो खबर झुटो रहेको पनि बताईन् । यो खबर सामाजिक संजालमा भाईरल भएपछि उनलाई उनको आफ्न्त र शुभचिन्तकहरुले उनको दुर्घटनाबारे सोधपुछ र स्वास्थ्यलाभको कामनाहरु आएको थियो ।
तर उनले यो खबर झुटो भएको भन्दै आफुलाई सबैले सम्झेकोमा धन्यवाद प्रकट गरेकी हुन् ।

स्पटबोईको रिपोर्ट अनुसार,अमीषाले भनिन् कि उनी ६ महिनादेखि मुम्बई–पुणे राजमार्गमा गइनन् । अमीषाले उक्त समाचारको निन्दा गरे र भने,’यस्तो समाचार कसले बनाउँछ? पत्रकारिता कहाँ पुग्यो? म पूर्ण रूपमा ठीक छु र यसैले कुनै पनि किसिमको डरलाग्दो अवस्थाको सवाल नै छैन।’