१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई विधेयक सर्वसम्मतिले स्वीकृत



अ+ अ-
k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौँ । राष्ट्रियसभाको बैठकले दुई विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

आजको बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ती विधेयकमा वातावरण संरक्षण विधेयक, २०७६ र वन विधेयक २०७५ रहेका छन् । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बस्नेछ ।