१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिनमा फेरिए १५ जिल्ला प्रहरी प्रमुख, (नामावाली सहित)



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । शुक्रबार १५ जिल्लाका एसपी परिवर्तन गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसपी सरुवाको निर्णय गरेको बताएको छ ।