१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल १२ अंक सहित शीर्ष स्थानमा



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले विजयी भएको छ । लिभरपुलले बर्नलीलाई ३–० ले हरायो ।

बर्नलीको आत्मघाती गोलले अग्रता लिएको लिभरपुलका लागि त्यसयता साडियो माने र र रोबर्टो फिरमिनोले गोल गरे । यो जितपछि लिभरपुलको चार खेलबाट १२ अंक भएको छ र शीर्ष स्थानमा छ ।

यसअघि म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–० ले हराएर लिभरपुलमाथि दबाब सिर्जना गरेको थियो । डिफेन्डिङ च्याम्पियन सिटीको चार खेलबाट १० अंक छ ।