२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेइमार अन्ततः पेरिस सेन्ट जर्मेनमै बस्ने



अ+ अ-

काठमाडौं । ब्राजिलियन फुटबलर नेइमार अन्ततः पेरिस सेन्ट जर्मेनमै बस्ने सम्भावना बढेको छ । नेइमारले यो सिजन क्लब छाड्न चाहेका थिए ।

फ्रान्सेली पत्रिका लिकिबले जनाएअनुसार उनले लिग वान च्याम्पियनलाई क्लब नछाडे जानकारी गराएका हुन् ।उनलाई पुनः नाउ क्याम्पमा फर्काउन बार्सिलोनाले लगातार प्रयास गर्दै आएको छ तर, सफल भएको छैन ।

उसो त अर्को स्पेनिस क्लब रियल मड्रिड पनि ब्राजिलियन फवार्डलाई भित्र्याउन चाहन्छ ।