२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको ढुंगेधारा डुवानमा, ५० भन्दा बढी पसलमा क्षति



अ+ अ-

काठमाडौं । पानीको निकास हुने ठाउँ टालिएपछि काठमाडौंको ढुंगेधारामा ५० भन्दा बढी पसल डुवानमा परेको छ ।

शुक्रबार राति र शनिबार विहान ठूलो पानीको निकास बन्द हुँदा झण्डै ३ फिट पानी जमेको स्थानीय वासिन्दाले बताएका छन् । जमेको पानीले वरपरका घर, पसल र टहराहरु डुबेका हुन् ।

व्यापारी र घरधनीहरु जमेको पानी फ्याँक्न र पानीले भिजाएका सामान निकाल्दै छन् । यहाँ ठूलो पानी पर्दा हरेक वर्ष डुवान हुने गरेको छ ।