१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औं साग: भलिबलका लागि पहिलो चरणमा १८ खेलाडी छनोट



अ+ अ-

काठमाडौं । १३ औं साग भलिबलका लागि पहिलो चरणमा १८ खेलाडी छनोट भएका छन् । बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १८ जना छनोट गरिएको नेपाल भलिबल संघले जनाएको छ ।

भलिवल संघका अनुसार प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, शान्ति थारु, उनिषा भण्डारी, आरती सुवेदी, अरुणा शाही र जानकी भम्गारी टोलीमा परेका छन् । यस्तै कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, संगम महतो, सलिना श्रेष्ठ, शान्ति तामाङ्ग, सोफिया पुन, उषा बिष्ट, सुनिता खड्का, हिरा के.सी. छन् ।