७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा ट्याक्टले ठक्कर दिँदा एक बालकको मृत्यु



अ+ अ-
फाइल फाटो

दमौली । तनहुँको भिमाद–७ राङरुङमा ट्याक्टले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

भिमाद बजारबाट राङरुङतर्फ जाँदै गरेको लु ४ त १४५० नम्बरको ट्याक्टरले स्थानीय १० वर्षीय बालक युनिस विकलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले बताए ।

गम्भीर घाइते उनको भिमादस्थित भारम स्वास्थ्य क्लिनिकमा उपचारका लागि पुर्‍याएको थियो । उपचार गर्ने क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।