६ असार २०८३, शनिबार
,
Latest
सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवनमा छुरासहित प्रवेश गर्ने युवा पक्राउ



अ+ अ-

नयाँ दिल्ली । भारतको संसद भवनमा छुरासहित प्रवेश गर्न लागेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । संसद भवनको गेट नम्बर १ ‘भीआइपी’ बाट प्रवेश गर्न खोजेका ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी छुरासहित संसद भवनमा प्रवेश गर्न खोजिरहेको अवस्थामा पक्राउ परेको भनिए पनि उनको उद्देश्यका बारेमा प्रहरीले केही बताएको छैन । प्रहरीले ती युवकसँग सोधपुछ भइरहेको बताएको छ । संसद भवनस्थित प्रहरी स्टेशनमा राखेर उनीसँग सोधपुछ भइरहेको छ ।