२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजका अवसरमा नुहाउन गएका तीन महिला बेपत्ता



अ+ अ-

कपिलवस्तु । कपिलवस्तु शुद्धोधन गाउँपालिका–६मा बेथि नदीको वेलभरिया सन्तघाटमा हरितालिका तीजका अवसरमा नुहाउन गएका तीन महिला बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तारा कहार, खुब्बु रैदास र तारामति कोहार रहेको कपिलवस्तु प्रहरीले जनाएको छ।

घटना स्थलमा अहिले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जवरा लगायतको सुरक्षा टोली पुगेको छ।