१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पुलिस क्लबलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि



अ+ अ-

कास्की । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

सोमबार पोखरामा भएको फाइनल खेलमा पुलिसले चार पटकको च्याम्पियन न्यू डायमण्ड एकेडेमी काठमाडौंलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पुलिसले पहिलो सेट १५–१६ ले जितेको थियो । त्यसैगरी दोस्रो सेटमा २५–१४ ले पछि परेको न्यू डायमण्डले तेस्रो सेटमा फर्कने प्रयास गरे पनि २५–२० ले पराजित हुँदै पाँचौ पटक उपाधि जित्ने अभियानमा धक्का पुग्यो ।