१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा वर्ष उत्कृष्ट खेलाडी: सूचीमा मेस्सी, रोनाल्डो र भान डाइक



अ+ अ-

काठमाडौं । फिफा वर्ष उत्कृष्ट खेलाडीको सूची सार्वजनिक भएको छ। सोमबार फिफाले सार्वजनिक गरको खेलाडीको सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र भान डाइक परेका छन्।

शीर्ष दशमा ह्यारी केन, इदेन ह्याजार्ड, साडियो माने, मोहम्मद सलाह पनि परेका थिए।

यूइएफए शीर्ष तीनमा पनि मेस्सी, रोनाल्डो र भान डाइक परेका थिए। अवार्ड भने भान डाइकले जितेका थिए।