६ असार २०८३, शनिबार
,
Latest
राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयले १९ सय बढी पदमा आवेदन खुलायो



अ+ अ-

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ वटै स्थानीय तहमा एमआईएस अपरेटर र फिल्ड सहायकमा आवेदन आह्वान गरेको छ।

गृह मन्त्रालयअन्तर्गतको विभागले एमआईएस अपरेटर (राजपत्र अनंकित प्रथम श्रेणीसरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्वितीय श्रेणीसरह) को करारमा पदपूर्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको हो।

एमआईएस अपरेटरमा ९९४ पदका लागि आवेदन आह्वान भएको छ। कम्प्युटर विषय लिई प्लस टु उत्तीर्ण गरेको वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी ६ महिना कम्प्युटर तालिम लिएको व्यक्तिले यसमा आवेदन दिन सक्नेछ।

९९५ जना फिल्ड सहायकका लागि एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ। हेर्नुस् विभागको सूचनाः