४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना फर्कन नसकेपछि पीएसजीसँग नेयमार रुष्ट



अ+ अ-

काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार पूर्व क्लब बार्सिलोना फर्कन नसकेपछि दुःख व्यक्त गरेका छन् ।

सोमबारसम्म नेयमार बार्सिलोना फर्किने झिनो आशा रहे पनि सोमबार ट्रान्सफर विन्डो बन्द भएपछि नेयमार बार्सिलोना नआउने पक्का भएको हो । अब नेयमारले पीएसजीबाट बार्सिलोना वा अन्य क्लबमा जानका लागि २०२० सम्म कुर्नैपर्नेछ ।

बार्सिलोनाले नेयमारको लागि अन्तिम प्रस्तावको रुपमा १५० मिलियन पाउन्डका साथमा इभान राकिटिक, क्लेर टोडिबो र ओउस्मान डेम्बेलेलाई नेयमारसँग लोनमा साट्न प्रस्ताव गरेको थियो ।तर पीएसजीले ट्रान्सफर विन्डो बन्द हुनु अघिसम्म प्रस्तावलाई स्वीकार नगरेकाले सम्झौता हुन नसकेको हो ।