६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर एक युवाको मृत्यु



अ+ अ-

बुटवल । दाङमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । लमही–६ देउपुर स्थित यनुका पुनको घरमा मिस्त्री काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर स्थानीय ३० वर्षीय जीवन चौधरीको उपचारका क्रममा मंगलबार ज्यान गएको हो ।

उनको लमही अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख विनोद विक्रम शाहले जानकारी दिए ।