१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि चन्द्रागिरीमा फुटसल प्रतियोगिता



अ+ अ-

काठमाडौं । भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरले समुदाय प्रहरी साझेदारी पालिका कमिटीले आयोजना हाईभिजनको चन्द्रागिरी फुटसल मैदानमा फुटसल प्रतियोगिता हुने भएको छ ।

यहि भदौ १८,१९,२० गते हुने प्रतियोगीतामा सञ्चारकर्मी, नेपाल प्रहरी र चन्द्रागिरी नगरपालिका लगायत १७ टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यसैबीचमा चन्द्रागिरी नगरपालिकाका स्थानीय बसोवास गर्दे आएका सञ्चाकर्मीलाई मंगलवार एक कार्यक्रमकाबीच फुटसल जर्सी प्रदान गरिएको छ । कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरका सञ्चालक पुर्ण श्रेष्ठ र रामनारायण घिमिरेले सञ्चारकर्मीहरुलाई जर्सी हस्तान्तरण गरेका हुन ।