४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते



अ+ अ-

ओखलढुंगा । ओखलढुंगामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो करीब १२ बजे मानेभञ्ज्याङ गाउँपालिका ५ स्थित जेरुङमा बा ५ ख १२३ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइलमा सवार मानेभञ्ज्याङ ६ का ३० वर्षीय एविराज राई र सोही स्थान बस्ने वर्षीय २६ का प्रितम राई घाइते भएका हुन ।

घाइते मध्ये एविराज राईको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं रिफर गरिएको छ । ट्रिपर चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिएका छन् ।