६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व क्रिकेटर उलहक पाकिस्तानको मुख्य प्रशिक्षक



अ+ अ-

काठमाडौं । सफल कप्तान मध्ये एक पूर्व क्रिकेटर मिस्बाह उलहक पाकिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले मिस्बाहलाई प्रमुख प्रशिक्षक र प्रमुख छनोटकर्ताको जिम्मावारी दिएको हो । यस्तै वाकर युनुसलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको छ ।

मिस्बाह २०११ मा अप्रत्यासित रुपमा कप्तान बनेका थिए ।