६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदेजहदा कप खेल्ने महिला फुटबल टिमलाई विदाई



अ+ अ-

काठमाडौं । कीर्गिस्तानमा हुने नदेजहदा कप खेल्ने नेपाली महिला फुटबल टिमलाई विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (बुधबार) महिला टिमलाई विदा गरेको हो । प्रतियोगितामा आयोजक कीर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान छन् ।

नेपाली टिम

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर ।

डिफेन्डर : हिराकुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल ।

मिडफिल्डर : मञ्जलीकुमारी योञ्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सरु लिम्बु ।

फरवार्ड : निरु थापा -कप्तान), सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल ।